Video Info

Banma Fulyo FulAagantuk Kharel

Lights off
  • Currently 0.00/5
  • 1
  • 2
  • 3
  • 4
  • 5
Rating: 0.0 out of 0 votes

Description

Aagantuk Kharel performing Banma Fulyo Ful

Lyrics and Guitar Chords

Edit This Lyrics
सुन सुन मायालु जोडि हो
मायालु जोडि हो
नसुनाउनु मायाको डोरि यो
वनमा फुल्यो फुल
वनमा फुल्यो फुल
माया जिवनमा नगर्नु है भुल
वनमा फुल्यो फुल
माया जिवनमा नगर्नु है भुल

Ya this is what life is
Enjoy but dont do any mistakes

सुन सुन ए मेरो हजुर
ए मेरो हजुर
यो मायाको छैन है कसुर
वनमा फुल्यो फुल
वनमा फुल्यो फुल
माया लाउँदैमा हुँदैन है भुल
वनमा फुल्यो फुल
माया लाउँदैमा हुँदैन है भुल

आजको कथा भोलिको कहानि
I’ll be ur राजा n u’ll be my रानि
तर यदि we won’t have any money
भन कसरि बित्छ यो जिन्दगानि
बैँसमा सबैलाई हुन्छ चाह्या हो
तिमिलाई आज मैले पाया हो
बन्धन हो यो चोखो मायाको
तिम्रो निम्ति नै यो गित गाया को

सलल बगि रहोश पिरतिको खोला
जिन्दगानि घामछाँया मानिसको चोला
नाचि देउ छमछमि मादल ठोकेर
(धिन धिन नाक धिन धिन धिन नाक धिन)

सुन सुन मायालु जोडि हो
मायालु जोडि हो
नसुनाउनु मायाको डोरि यो
वनमा फुल्यो फुल
वनमा फुल्यो फुल
माया जिवनमा नगर्नु है भुल
वनमा फुल्यो फुल
माया जिवनमा नगर्नु है भुल

ok मेरो साथिले भनेको
जब घरमा भुपरिक्छित छ
तब प्रेमले झयाल बाट हाम्फालेर
suicide गर्छ

खोजि हिँड्न तिमिलाई कहिले नपरोस
जस्तो भए पनि हाम्रो माया नमरोस
माया हुँ म तिम्रो होइन मात्र साथि
राख मलाई अँगालोमा बाधिँ
Will u baby?

बैशालु यो मनको हेर कस्तो हुल
सिरेमा सिऊरि दिउँकि लालि गुँरास फुल
नाछिदेउ छमछमि मादल ठोकेर
(धिन धिन नाक धिन धिन धिन नाक धिन)

अलिकति मात्रै हो पिएको
मात्रै हो पिएको
लौन मैले जात्र नै जेजेको
कस्तो लाग्यो स्वर
कस्तो लाग्यो स्वर मेरो साथिको
कस्तो लाग्यो नाम

वनमा फुल्यो फुल
माया जिवनमा नगर्नु है भुल
वनमा फुल्यो फुल
माया लाउँदैमा हुँदैन है भुल
वनमा फुल्यो फुल
माया जिवनमा नगर्नु है भुल

Post your comment

* Please keep your comments clean. Max 400 chars.

Comments

Be the first to comment