एउटा महान गायकको गीतलाई दुरुस्त गाउनु निक्कै कठिन काम हो ,त्यसमा सफल भएकै जस्तो लाग्छ |तर एउटा राम्रो संगीतकारको संगतमा [छोरा] भएर कुनै नयाँ प्रस्तुती दिने प्रयास गरेको भए अझ राम्रो हुने थियो कि ? जे होस् स्वर मिठासपूर्ण र सम्भावना युक्त छ ,सफलता को लागि मेरो ह्रीदय देखि शुभ कामना छ |