Video Info
- Artist: Ani Choying Dolma
- Video title: phool kina phulcha
- Music by: Ani Choying Dolma
- Lyrics by: Ani Choying Dolma
- Category: Adhunik
- Views: 357
- Download: Coming Soon
- Submitted by: babu
Members
phool kina phulchaAni Choying Dolma
Lyrics and Guitar Chords
फुल किन फुल्छ बाबै फुल किन फुल्छ
थाहा नै छ उसलाई भरे मर्नुपर्छ
भरे मर्नुपर्छ २
बिहानीको मोई उसले यति मिठो लिन्छ
सिन्गो जिवन फुले जस्तै यति फुरिदिन्छ २
मर्ने कहिले मर्छ रै बाँच्ने नै त मर्छ
फुल किन फुल्छ बाबै फुल किन फुल्छ
थाहा नै छ उसलाई भरे मर्नुपर्छ
भरे मर्नुपर्छ
फुल भन्छ आउने जाने दुईटै मेरो हैन
तर बिन्ती नखोसी देऊ मेरो बाँच्ने चैन
बाँचुन्जेल हाँसी हाँसी मैलै बाँच्नु पर्छ
फुल किन फुल्छ बाबै फुल किन फुल्छ
थाहा नै छ उसलाई भरे मर्नुपर्छ
भरे मर्नुपर्छ
Post your comment
Comments
Be the first to comment









