Video Info

  • Artist: Arjun Kumar
  • Video title: Thaha Na Pai
  • Music by: Arjun Kumar
  • Lyrics by: Arjun Kumar
  • Category: Pop / Rock / Metal
  • Views: 740
  • Download: Coming Soon
  • Submitted by: laxman

Thaha Na PaiArjun Kumar

Lights off
  • Currently 0.00/5
  • 1
  • 2
  • 3
  • 4
  • 5
Rating: 0.0 out of 0 votes

Description

Arjun Kumar performing Thaha Na Pai.

Lyrics and Guitar Chords

Edit This Lyrics

थाहै नपाई यसरी आयौ नजिक
बोकि आयौ सँगै सबै प्रिय
टाढा नजाउ यो मनदेखी
तिमी नै हौ मेरी प्रियसि
टाढा नजाउ यो मनदेखी
तिमी नै हौ मेरी प्रियसि

माया म गर्छु तिमीलाई यती
थाहा छैन कसैलाई यो मलाई जती
माया म गर्छु तिमीलाई यती
थाहा छैन कसैलाई यो मलाई जती
हात तिम्रो थामेकै छु
मैले तिमीलाई चाहेकै छु
हात तिम्रो थामेकै छु
मैले तिमीलाई चाहेकै छु

तिम्रो लागि बेग्लै दुनियाँ सजाउँला
सँगै मिली मायाको गितहरु गाउँला
साथ दिनेछु सधैँलाई
यही कसम खानेछु जुनीभरिलाई
साथ दिनेछु सधैँलाई
यही कसम खानेछु जुनीभरिलाई

थाहै नपाई यसरी आयौ नजिक
बोकि आयौ सँगै सबै प्रिय
टाढा नजाउ यो मनदेखी
तिमी नै हौ मेरी प्रियसि
टाढा नजाउ यो मनदेखी
तिमी नै हौ मेरी प्रियसि

Post your comment

* Please keep your comments clean. Max 400 chars.

Comments

Be the first to comment