Video Info

MuskurayeAstha Tamang Maskey

Lights off
  • Currently 5.00/5
  • 1
  • 2
  • 3
  • 4
  • 5
Rating: 5.0 out of 2 votes

Description

Astha Tamang Maskey performing Muskuraye

Lyrics and Guitar Chords

Edit This Lyrics

मनका सबै आशाहरुलाई चुपचाप राख्दै
आफुलाई बाँधेर राखेको थियौ
संसारका रङ्हरुलाई मनको कुन कुनामा लुकाएको
थियौ?

तर आज धेरै पछि खुशीले हाँसेको देखे
फेरी तिमी बाचेको देखे
त्यसैले तिमीलाई हेर्दै मुस्कुराए

अरुलाई सधै अघि राखेर आफुलाई बिर्सिदिएको थियौ
सबैलाई आफ्नो साथ दिएता पनि आफुलाई किन एक्लै छाडीदियौ?

हामी गीत कुनै कोरौला
धुन कुनै बाँधौला सुर हराउन अघि
हामी गीतमा खोजौला धुनमा भेटौला
अन्जान बन्न अघि

तर आज धेरै पछि खुशीले हाँसेको देखे
फेरी तिमी बाचेको देखे
त्यसैले तिमीलाई हेर्दै मुस्कुराए

Post your comment

* Please keep your comments clean. Max 400 chars.

Comments

  1. raju
    raju3 weeks, 6 days ago

    very nice song i like it..