Desh Le Ragat Mage
Band/Singer: Gopal Yonjan
देशले रगत मागे मलाई बली चढाउ
रुदिनन् मेरी आमा उ नेपालीकी छोरी
बुढेसकालका लाठी देस यज्ञभित्र होमि
मेरी बुढीआमा गोठमै हांसीखुशी देखिंछिंन
ती कागडाका संतान अझै मरेका छैनन
तर चियाबारी र बास घारी कुरिरहेका हुंछन
पाउदिन केहि पनि रगत स्तनको साटो
आउदैन माग्न उसलाई उ नेपालीकि छोरी २
यमराजको शिर छिनाउने सारा पृथ्वीका संतान
बघिनीको दुध हैन त्यो त नेपालीको स्तन
सक्दिन म त बांच्न निर्धा भएर एकछिन
बरु सहिद भएर वीरकै मृत्यु म मर्छु
हामी वीर बनेर मर्छौ गोली त उ सहन्छे
माग्दिनन् सुनका अक्षर उ नेपाली कि छोरी
देशले रगत मागे मलाई बली चढाउ
रुदिनन् मेरी आमा उ नेपालीकी छोरी
देशले रगत मागे मलाई बली चढाउ
रुदिनन् मेरी आमा उ नेपालीकी छोरी
Video Info
- Artist: Gopal Yonjan
- Video title: Desh Le Ragat Mage
- Music by: Gopal Yonjan
- Lyrics by: Gopal Yonjan
- Category: Adhunik MP3
- Views: 792
- Download: Coming Soon
- Submitted by: danju










k garnu desh bigari hale yo git sunda runa man lagxa
my best song