Video Info

  • Artist: Nepathya
  • Video title: Rangeen Chara
  • Music by: Nepathya
  • Lyrics by: Nepathya
  • Category: Pop / Rock / Metal
  • Views: 879
  • Download: Coming Soon
  • Submitted by: admin

Rangeen CharaNepathya

Lights off
  • Currently 0.00/5
  • 1
  • 2
  • 3
  • 4
  • 5
Rating: 0.0 out of 0 votes

Description

Nepathya performing Rangeen Chara

Lyrics and Guitar Chords

Edit This Lyrics
टाढा धेरै टाढा उडेका रंगीन चरा धर्तिमा कहिले फिर्लान् आकाशको कालो मैलो हटि घाम जुन कहिले खुल्लान् टाढा धेरै टाढा उडेका रंगीन चरा धर्तिमा कहिले फिर्लान् संघारमा कमजोर आमाको छाया हुरी चलेको आवेगमा संघारमा कमजोर आमाको छाया हुरी चलेको आवेगमा यस्तो लाग्छ यो घरसंसार जलिरहेछ संवेगमा आज हामी माझ बल्झेका पिर सारा विलाई कहिले झर्लान् ओठमा चन्द्र सुर्य चम्के सरी मुस्कान कहिले भर्लान् मुस्कान कहिले भर्लान् यात्रामा बाटो पहिल्याउँदै यात्रि एकदिन पुग्छन् मुलबाटोमा यात्रामा बाटो पहिल्याउँदै यात्रि एकदिन पुग्छन् मुलबाटोमा घरलाई पिर्ने बाधा अड्चन मन्छाई दिउँला दोबाटोमा गाढा धेरै गाढा युगौँको भाइचारा तोडेर तोडिन्न एकदम पहाडमा मधेश धुन अनेक नाचौँ न मिलेर छमछम नाचौँ न मिलेर छमछम नाचौँ न मिलेर छमछम नाचौँ न मिलेर छमछम नाचौँ न मिलेर छमछम नाचौँ न मिलेर छमछम नाचौँ न मिलेर छमछम

Post your comment

* Please keep your comments clean. Max 400 chars.

Comments

Be the first to comment